त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता

  • बिहीबार २० कात्िक २०८३ ०५:४३ AM
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले काठमाण्डौ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिले ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । त्रिविContinue reading "त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता"