काठमार्डौं । बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत जाँदैछन् । कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली रहेको प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको भन्दै पुनर्वहाली माग गरिँदैछ । प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ ले गरेको व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि,Continue reading "निवर्तमान आईजीपी दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च जाँदै"