सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सयले बढ्यो

  • बिहीबार २० कात्िक २०८३ ०५:४६ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हवातै बढेको छ । सुन आज एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो । सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । बुधबार सुन २ लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि २६५Continue reading "सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सयले बढ्यो"