काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ। कात्तिक १९ र २० गते गरी दुई दिन बिक्री सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। यस वर्ष राष्ट्र बैंकले लक्ष्मी रContinue reading "तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै"