उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गरेर देखाउने दाबी गरेका छन्। बुधबार त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटनका लागि