उद्योगमन्त्री साह र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता, व्यापार विस्तार र लगानी प्रवर्द्धनमा जोड

  • बिहीबार २० कात्िक २०८३ ०५:४३ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार, आर्थिक सहकार्य तथा लगानी प्रवर्द्धनका विषयमा छलफल भएको