मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने जोखिम बढायो : पूर्वअध्यक्ष झा

  • बिहीबार २० कात्िक २०८३ ०५:५५ AM
ललितपुर । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार, अग्रज पत्रकार एवम् लेखक धर्मेन्द्र झाले मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने जोखिम बढाएको बताएका छन् ।  नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले विहीबार ललितपुरमा