काठमाडौं : अमेरिकामा मंगलबार सम्पन्न मध्यावधि चुनावमा सत्तासीन रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय व्यहोरेसँगै इरान युद्धलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ।चुनावी परिणाम स्पष्ट भएसँगै संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले इरान विरुद्धको युद्धका लागि अमेरिकालाई नै जिम्मेवार ठहराएका छन्। एक अन्तर्वार्ताका क्रममा उनले भने, इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको आफ्नै थियो, यो इजरायलको निर्णय थिएन।' यद्यपि, इजरायलले उक्त युद्धको समर्थन गरेको र त्यो समयमा सो निर्णय सही