काठमाण्डु – सुनको मूल्य बिहीबार भारी वृद्धि भएको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि