भारतमा अहिले अल्पकालीन समयको विजुलीको मूल्य भारु ४६ रुपैयाँ अर्थात् नेपाली ७३ रुपैयाँभन्दा बढी पुगिसकेको छ। भारतमा केही प्लान्टहरूले आपतकालीन अवस्थामा प्रति युनिट ६७ देखि ७४ रुपैयाँसम्ममा बिजुली बेचिरहेका छन्। यो अल्पकालीन अवस्था हो, तर भारतमा लामो अवधिको लागि पनि विजुलीको मूल्य राम्रै देखिन्छ। हालै राजस्थानले हिमान्चलसँग ४ महिनाको लागि प्रति युनिट १६.६ रुपैयाँ भारुमा The post भारतमा विजुलीको मूल्य ७४ रुपैयाँसम्म, लाभ लिन नेपाली निजी क्षेत्रले कहिले पाउँला लाईसेन्स? appeared first on Businesspana.