काठमाडौँ । नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए । नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो । ‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने,Continue reading "गगन थापा पक्राउको चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक"