मेलबर्न : अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय म्याक्सवेलले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई पूर्णविराम लगाउने निर्णय गरेका हुन्। यससँगै अस्ट्रेलियाली क्रिकेटमा ‘द बिग शो’का नामले परिचित म्याक्सवेलको १४ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेको छ।म्याक्सवेलले सन् २०२५ मै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले सन् २०२६ को टीट्वेन्टी विश्वकपपछि टीट्वेन्टी अन