महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउँदै फिफा

  • बिहीबार २० कात्िक २०८३ ११:०० AM
 लन्डन : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ।सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार राशि सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्नविश्वकपको तुलनामा दोब्बर हुनेछ। सन्