काठमाडौं : ३१ औं विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्। कात्तिक २४ देखि मंसिर ७ सम्म टर्कीमा आयोजना हुने सम्मेलनमा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली सहभागी हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।कोपको पूर्वतयारी छलफलका लागि टर्की पुगिसकेका वन मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार यस पटक परराष्ट्रमन्त्री खनालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।कृषि, वन तथा पर्यावरणमन्त्रीले सम्मेलनमा सहनेतृत्व गर्ने कार्यक्