सुरु भयो राष्ट्रिय प्रत्यायन केन्द्र

  • बिहीबार २० कात्िक २०८३ ११:०० AM
काठमाडौं : नेपाली उद्योगको गुणस्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रत्यायन केन्द्र सञ्चालनमा ल्याएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यसलाई नेपालको औद्योगिक विकास, गुणस्तर सुधार तथा व्यापार सहजीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपाली उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बज