चुनावमा पार्टी हार्नुमा इरान युद्ध र महँगो इन्धन मुख्य कारण रहेको स्वीकार्दै ट्रम्पले के भने ?

  • बिहीबार २० कात्िक २०८३ ११:०० AM
वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेका छन्। चुनावअघि धाँधलीको आशङ्का व्यक्त गरे तापनि डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन (सेनेट र हाउस अफ रिप्रिजन्टेटिभ्स) मा बहुमत हासिल गरेपछि ट्रम्पले नतिजालाई स्वीकार गरेका हुन्। उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वलाई हामी हार्नुको कारण भनी प्रत्यक्ष आलोचना गरेपछि, डोनाल्ड ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको मध्यावधि चुनावको हार पछाडि इरानसँगको युद्ध रहेको कुरा धेरै हदसम्म सत्य भएको बताएका छन्।उनले इरा