आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ लाख ७५ हजार ६ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४७ हजार ६ सय ८५ रुपैयाँ तोकिएको The post १३ हजार ३ सयले बढ्यो सुनको भाउ appeared first on Businesspana.