वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

  • बिहीबार २० कात्िक २०८३ ०३:३८ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदुषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणबाट उत्पन्न हुने धुलोका कण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो । खराब वायु प्रदुषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लेखित कार्य नगर्न प्रमुख राईले सम्बन्ध ... The post वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह appeared first on Kalika Khabar.