काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको कायशैलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गरेका छन् । नेपाली काङ्ग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्ने चर्चाका बिच बस्नेतले विरोधीलाई ठीक पार्ने तौरतरिका, रबैया र कार्यशैली समान रहेको भन्दै उक्त टिप्पणी गरेका हुन् । बस्नेतले भने, ‘केपी शर्मा ओली सत्तामा हुँदा कसैको सुन्दैनथे । बालेन पनि कसैलाई सुन्दैनन् । यी दुबै बदलाको भावबाट प्रेरित छन् । प्रतिशोधपूर्ण शासनलाई नै यिनीहरु शासन र सुशासन ठान्दछन् ।’ केपी शर्मा ओलीले कुलमान घिसीङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको स्मरण गराउँदै बस्नेतले ... The post केपी ओली सत्तामा हुँदा कसैको सुन्दैनथे, बालेन पनि कसैलाई सुन्दैनन् : पूर्ण बस्नेत appeared first on Kalika Khabar.