बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

  • बिहीबार २० कात्िक २०८३ ०३:५० AM
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद