चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • बिहीबार २० कात्िक २०८३ ०३:५२ AM
रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन् । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाईंकुण्ड गाउँपालिका–६ नागुङका ३४