कांग्रेस महामन्त्रीको चेतावनी-प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काउँदा परिणाम भोगिसकेका छौँ, फेरि भोग्न नपरोस्

  • बिहीबार २० कात्िक २०८३ ०३:५४ AM
काठमाण्डु – नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदा विगतमा त्यसको परिणाम भोगिसकेको भन्दै सरकारलाई सचेत गराएकी छन्। प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप, राज्यका निकायमा स्वेच्छाचारिता, अध्यादेश र अपारदर्शी निर्णय गर्ने शैलीले सरकारप्रति थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगेकाहरूलाई नै बल पुग्ने उनले बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस