छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १३.०३६९ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । The post छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा appeared first on Businesspana.