काठमाडौँको शुकेधारामा रहेको मर्क्यौर होटेलले आर्थिक वर्ष २०८२/८३ मा २६ करोड ८० लाख रुपैयाँ बराबरको संचालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा होटेलको संचालन आम्दानी १८८.१७ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा होटेलको संचालन आम्दानी ९ करोड ३० लाख मात्र थियो । आर्थिक वर्ष २०८१/८२ मा होटेलको ब्याज, कर, ह्रास (मूल्य The post १८८ प्रतिशतले बढ्यो Mercure होटेलको ब्यापार, अकुपेन्सी बढ्दा आम्दानीमा सुधार appeared first on Businesspana.