एनपीएलमा आज दुई खेल, पहिलो खेलमा लुम्बिनी र जनकपुर भिड्दै

  • बिहीबार २० कात्िक २०८३ ०२:२४ AM
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछ । जारी एनपीएलमा लुम्बिनी अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । तीन खेलमा लुम्बिनीले दुई जित र एक खेलमा अंक बाँडेर पाँच अंकसहित शीर्ष स्थानमा छ । यसैगरी, चार खेलमा २ जित र २ हारसहित जनकपुर ४ अंक हासिल गर्दै चौथो स्थानमा छ । त्यस्तै, आज साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा विराटनगरले ४ खेलमा ... The post एनपीएलमा आज दुई खेल, पहिलो खेलमा लुम्बिनी र जनकपुर भिड्दै appeared first on Kalika Khabar.