राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

  • बिहीबार २० कात्िक २०८३ ०२:४२ AM
बद्री अर्याल जनताले नयाँ सरकारबाट केवल नयाँ अनुहार, नयाँ भाषण र नयाँ प्रतिबद्धता खोजेका होइनन्। उनीहरूले काम गर्ने शैलीमा परिवर्तन, प्रशासनिक व्यवहारमा सुधार, सार्वजनिक सेवाको प्रभावकारिता र राज्यप्रतिको विश्वास पुनःस्थापना हुने अपेक्षा गरेका हुन्। सरकारमा पुगेपछि नागरिकले