नेपथ्यका गीतमा झुम्यो इटहरी, अमृतको सन्देशले जगायो आफ्नै माटोमा भविष्यको आशा

  • बिहीबार २० कात्िक २०८३ ०२:५८ AM
लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यको साङ्गीतिक प्रस्तुतिमा इटहरी झुमेको छ। इटहरीस्थित रङ्गशालामा आयोजित नेपथ्यको कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रह्यो। ब्यान्डका मुख्य गायक अमृत गुरुङको जोसिलो स्वर, लोकप्रिय गीत र देशप्रेमले भरिएका अभिव्यक्तिले दर्शकलाई साङ्गीतिक आनन्दसँगै गम्भीर