एप्पल इंकले सन् २०२६ सेप्टेम्बर २६ मा समाप्त भएको तीन महिनाको अवधिमा अपेक्षाभन्दा बढी आम्दानी गरेको छ। सेप्टेम्बर त्रैमासिकमा आईफोनको सोचे भन्दा बढी बिक्री भएपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। The post तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि appeared first on Technology Khabar.