अमेरिकामा ट्रम्प युग अन्त्यको सुरुवात

  • बिहीबार २० कात्िक २०८३ ०९:०० AM
अमेरिका : अमेरिकी मध्यावधि निर्वाचनले अमेरिकी राजनीतिमा महŒवपूर्ण शक्ति परिवर्तन गरेको छ। राष्ट्रपति डोनाल्ड जे ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमाएको छ भने डेमोक्रेटले सिनेट (माथिल्लो सदन) र हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभामा) मा नियन्त्रण हासिल गर्न सफल भएको छ। विश्लेषकहरूले अमेरिकामा ट्रम्प युग अन्त्यको सुरुवात भएको टिप्पणी गरेका छन्।अमेरिकामा मेलमार्फत समेत मतदान गर्न सकिने  व्यवस्था भएकाले निर्वाचनको अन्तिम नतिजा आइनसके पनि अग्रिम मतदानमार्फत प्राप्त मत