मुन्दुम पदमार्ग : उकाली-ओरालीमा भेटिएको इतिहास र प्रकृति

  • बिहीबार २० कात्िक २०८३ ०३:०३ AM
मुन्दुम के हो त? मूलतः किराँत समुदायको भनिए पनि मुन्दुमलाई सिङ्गो मानव सभ्यताको अलिखित इतिहास वा ग्रन्थका रूपमा मानिन्छ। यो पुर्खाहरूबाट पछिल्लो पुस्तामा ज्ञान हस्तान्तरण हुँदै आएको मौखिक परम्परा हो। पुर्खा, प्रकृति र पवित्र स्थलहरूप्रति आस्था जगाउने, मानव समुदायको पहिचान, आपसी सम्बन्ध र सामूहिक जीवनलाई मार्गदर्शन गर्ने ज्ञानको स्रोतका रूपमा मुन्दुमलाई लिइन्छ। मानव समुदायको भाषा,