रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ

  • बिहीबार २० कात्िक २०८३ ०२:४८ AM
रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो। रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक