बैंकिङ, वित्तीय व्यवस्थापन र संस्थागत सुशासनमा तीन दशकको अनुभव बटुलेका सुवेदीलाई नेप्सेको जिम्मेवारी

  • बिहीबार २० कात्िक २०८३ ०२:१६ AM
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।… Continue reading बैंकिङ, वित्तीय व्यवस्थापन र संस्थागत सुशासनमा तीन दशकको अनुभव बटुलेका सुवेदीलाई नेप्सेको जिम्मेवारी