१७ महिना कार्यकाल बाँकी छँदै कार्की पदमुक्त : प्रहरी नेतृत्व फेरिनुको भित्री कारण के हो?
बिहीबार २० कात्िक २०८३ ०१:१२ AM
काठमाडौं : सरकारले बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नयाँ आइजिपी नियुक्त गरेको छ । कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो ।