स्कुल बसको ठक्करपछि ट्रकको चक्कामुनि परेर युवतीको मृत्यु

  • बिहीबार २० कात्िक २०८३ ०१:२४ AM
झापा :  झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। बुधबार साँझ कमल गाउँपालिका–३ स्थित सहिद गेटनजिक पूर्व–पश्चिम राजमार्गमा स्कुल बस, मोटरसाइकल