झापा : प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’को प्रचारप्रसारमा निर्माण टोली जुटेको छ। यसैक्रममा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन्। चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार