बाढीले धानखेत बगर बनायो, त्यही बगरमा बदाम फलाएर चम्किए राजु अग्रवाल

  • बिहीबार २० कात्िक २०८३ ०२:०४ AM
झापा :  गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिघा धानखेत बगायो। उर्वर जमिन बालुवाको बगरमा परिणत भएपछि उनी चिन्तित बने। वर्षौंदेखि धान फलाउँदै आएको खेतमा अब के लगाउने भन्ने अन्योल