१. इनम सापकोटा प्रकरणमा जोडिएपछि‘बिचौलिया’ इनम सापकोटासँग आईजीपी कार्कीको सम्बन्ध रहेको आरोप लाग्यो। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा थुनामा रहेका सापकोटाको मोबाइल जाँचका क्रममा कार्कीको सम्बन्ध रहेको भेटिएपछि प्रधानमन्त्री बालेन शाह उनीसँग रुष्ट बनेका थिए। तर, कार्कीले भने सापकोटासँग आफ्नो अनुचित सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्।बिचौलिया सापकोटाको मोबाइल जाँचमा सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरी अधिकृतहरूको सम्बन्ध रहेको भेटिएको सरकारको भनाइ छ।२. सत्तारूढ