ट्रम्पले स्वीस्कारे हार, अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

  • बिहीबार २० कात्िक २०८३ ०२:०७ AM
काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजय स्वीकार गरेका छन् । उनले आफ्नो हारमा इरान युद्धको भूमिका रहेको बताएका छन् । रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई धेरै हदसम्म सत्य भनेको बीबीसीले उल्लेख गरेको छ । भान्सले इरान युद्धका