मकाउमा सिकेको सीपले पोखरामा बन्जी, अब श्रीलंका र बंगलादेशमा विस्तारको तयारी : पूर्वमा पनि अवसरको खोजी
बिहीबार २० कात्िक २०८३ १२:१८ AM
पोखरा : मकाउदेखि जापानसम्म पर्यटकलाई बन्जीमा हामफाल्न सिकाएका सन्तोष भट्टराई अहिले पोखरामा आफ्नै व्यवसाय सम्हालिरहेका छन् । विदेशमा सिकेको सीप र अनुभव लिएर नेपाल फर्किएका उनले सेतीको खोँचमा सुरु गरेको बन्जी व्यवसायलाई अब श्रीलंका र