झापामा स्कुल बसको ठक्करपछि ट्रकमा ठोक्कियो मोटरसाइकल, एक महिलाको मृत्यु

  • बिहीबार २० कात्िक २०८३ १२:४२ AM
दमक : झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका–३ स्थित सहिद गेटनजिक पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ भएको दुर्घटनामा इलाम नगरपालिका–८ की २१