मलेसियाली रोजगारीको अन्योल

  • बिहीबार २० कात्िक २०८३ ०७:०० AM
औपचारिक रूपमा बन्द नभए पनि मलेसियाका लागि नेपाली युवा श्रमिकले प्रवेशाज्ञा पाउन छाडेका छन्। असोज १५ देखिको यो अवस्थाको भविष्य के हो ? अन्योल छ। पुरानै प्रवेशाज्ञावाहक युवाका अलावा अरूलाई मलेसियाली दैलो बन्द छ।नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशमध्ये पाँचौंमा पर्छ, मलेसिया। अहिले चार लाख हाराहारीका नेपालीले त्यहाँ काम गरिरहेका छन्। वर्षको एक खर्ब रुपैयाँ हाराहारी रेमिट्यान्स त्यहाँ गएका नेपालीले पठाउँदै आएका छन्। मलेसियाली सरकारले विदेशी श्रमिक केन्द्रित नयाँ नीति नियम लागु गर्‍यो, न