पोखरामा पुष्प मेला सुरु : स्थानीय फूलको प्रवर्द्धन, किसानलाई बजार

  • बुधबार १९ कात्िक २०८३ ११:५७ PM
पोखरा : पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा पोखरा रङ्गशालास्थित खेलमैदानमा सुरु भएको मेलाको बुधबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले