काठ्माण्डौँ : अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तुष्टि देखाउँदै डेमोक्र्याटलाई जिताएपछि क्यानडाले अमेरिकासँगको व्यापार वार्तामा अनुकूल वातावरण बन्ने अपेक्षा गरेको छ ।क्यानडाको ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले निर्वाचन परिणामलाई ‘क्यानडाको विजय’ भन्दै खुसी व्यक्त गरेका छन् । उनले ट्रम्प प्रशासनले लगाएको भन्सार शुल्कप्