बैतडीमा जिप दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते

  • बुधबार १९ कात्िक २०८३ ११:०० PM
बैतडी : बैतडीको मेलौली नगरपालिका-१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।बुधबार राति करिब ८ बजे डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा रा