अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द पोस्टकार्ड होटल’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो। होटल नोभेम्बर २०२६ मा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको यो रिसोर्टबाट राप्ती नदी, वरपरका जंगल र पहाडको