महोत्तरी। पावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन् । मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘ते¥हौँ मास’ भनिन्छ । कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला… Continue reading सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान