प्रदर्शनअघि नै विवादमा ‘पाँच पाण्डव’, रोक्न गृह मन्त्रालयको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ ०३:२० PM
काठमाडौं : अभिनेता हरिवंश आचार्यसहितका कलाकारको अभिनय रहेको चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आउनुअघि नै विवादमा परेको छ। निर्माण पक्षका अनुसार गृह मन्त्रालयले चलचित्रको प्रदर्शन रोक्न निर्देशन दिएको छ। निर्देशक वसन्त निरौलाका अनुसार गृहसचिवले सञ्चार तथा सूचना