पाँचथर : पाँचथरमा संघीय सरकार मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ। पर्यटकीय सडक, सदरमुकामदेखि पालिका केन्द्र जोड्ने सडक, मोटरेबल पुल तथा झोलुङ्गे पुल निर्माण र सुपरिवेक्षणको जिम्मेवारीसहित स्थापना गरिएको डिभिजनको बुधबार उद्घाटन गरिएको हो। डिभिजनको