नेपाल टेलिकमले सञ्चार माध्यमहरुमा कम्पनीको खरिद प्रक्रिया वारेमा भ्रमपूर्ण र अपुष्ट समाचारहरु प्रकाशन/प्रसारण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु सर्वसुलभ The post कम्पनीका कामकारबाही बारे आधिकारिक सूचना प्रयोग गर्न र भ्रमपूर्ण तथा अपुष्ट समाचार नछाप्न नेपाल टेलिकमको आग्रह appeared first on Technology Khabar.