एनपीएलमा बदलिँदो समीकरण, १३ खेलमा कसको प्रदर्शन कस्तो?

  • बुधबार १९ कात्िक २०८३ १०:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुरुवाती १३ खेल पूरा भइसकेको छ। प्रतियोगिताको सुरुवातदेखि अहिलेसम्मका खेलले कुनै टोलीको बलियो पक्ष उजागर गरेका छन् भने कुनै टोलीको कमजोरी पनि प्रस्ट पारेका छन्।१३ खेल सकिँदा केहीले पुरानै लय कायम राखेको छन् भने, केही टोलीको नयाँ अध्याय सुरु भएको जस्तो देखिन्छ।कात्तिक ९ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलबाट सुरु भएको प्रतियोगितामा कात्तिक १७ सम्म १३ खेल सम्पन्न भएका छन्। तीमध्ये १२ खेलको नतिजा आएको छ भने अक्टोबर ३१ –कात